Category: अन्तर्वार्ता

चन्दा आतंक मच्चाएर काठमाडौंमा घर बनाउने नेविसंघकै नेता मैले देखेको छु

जतिपटक नेविसंघको महाधिबेशन मिति तोकियो, त्यति पटक केही नेविसंघका नेताले चन्दा आतंक मच्चाए । त्यही चन्दा आतंककाबिरुद्ध छन् नेविसंघ अध्यक्षका उम्मेद्धार शुभराम बस्नेत । उनीसँग गरिएको कुराकानी । पाँच पटक मिति तोक्दा पनि स्थगित भएको…

Read more →

मधेशी नेता अनिल झा भन्छन ‘बहिष्कार गरिन्छ, भत्ता पनि खाइन्छ ’

गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टी, अर्थात् चुनाव चिह्न पञ्जा छाप भएको पार्टीका अध्यक्ष हुन्, अनिल झा । संविधान जारी हुनुपूर्व राजीनामा घोषणा गरेर जानेमध्येमा उनी थिएनन् । उनको पार्टीले संविधान जारी प्रक्रियामात्र बहिष्कार गर्यो । राजीनामा…

Read more →

युद्ध जितेको सेनापतिले के गर्ने त ? :पुण्य ढकाल

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले पहिलो स्थान पाएपछि आधिकारिक युनियनको नेतृत्वका संगठनभित्र विवाद तिब्र देखिएको छ । संगठनका अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेल दुबैले आधिकारिक ट्रेड…

Read more →

मुलुकले एक वर्षभित्रै छलाङ्ग मार्न सक्छ :केदार सञ्जेल सांसद, नेकपा एमाले

तपाई अर्थ समितिमा पनि हुनुहुन्छ, र बजेटलाई कसरी हेर्नुभएको छ ? संविधान निर्माण भएपछि पहिलोपटक यो बजेट जारी भएको हो । त्यसैले पनि यो ऐतिहासिक छ । संविधानको प्रस्तावनामा समाजवाद उन्मुख अर्थतन्त्र दोहोर्याएर जान्छ भन्ने कुरा…

Read more →

‘योगेश भट्टराईले झुट बोल्नु भयो’

प्रेस चौतारी नेपालको महाधिबेशन पछि पार्टी प्रचारबिभाग प्रमुख र उपप्रमुख विभिन्न खाल्का आरोप एकातिर लाग्न थालेका छन् भने अर्काेतिर पार्टी महासचिव इश्वर पोखरेलले पार्टी प्रचार विभाग प्रमुखलाई थाहा नै नदिई चौतारी कार्यसमितिलाई शुभकामना दिने कार्यक्रम…

Read more →

राज्यले आँखा खोले पाँच बर्षमा कर्णाली प्रदेश आत्मनिर्भर बनाउँछु

बनाएर देखाउँछु नेपाली राजनीतिका आशलाग्दा अनुहार हुन् एमाले पोलिटब्यूरो सदस्य यमलाल कँडेल । सदियौदेखि राज्यबाट उपेक्षा गरिएको कर्णाली अर्थात प्रदेश नम्वर ६ लाई आत्मनिर्भर र सम्पन्न शाली बनाउन उनले पाँच योजना अघि सारेका छन् ।…

Read more →