Category: खेलकुद

सचिन तेन्दुलकरको फिल्म प्रदर्शन हुँदै

एजेन्सी  । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरमाथि बनेको फिल्म प्रदर्शनमा आउने भएको छ । सचिनमाथि बनेको फिल्म संसारभरका दुई हजार सिनेमा घरमा छिटै नै प्रदर्शन हुने एजेन्सीले जनाएका छन् । फिल्ममा सचिनकै अभिनय रहेको…

Read more →

‘अलबिदा’ चलचित्रमा क्रिकेटर मेहबुब आलम

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटको एउटै खेलमा  १० विकेट लिएर विश्व किर्तिमानी बनाएका  राष्ट्रिय क्रिकेट टोलीका अल राउण्डर मेहबुब आलमले ‘अलबिदा’ चलचित्रमा अभिनय गरेका छन् । शुक्रबार रिलिज हुन लागेको ‘अलबिदा’ सिनेमामा मेहबुब विशेष भूमिकामा देखिन…

Read more →

सुरु भयो स्कुल क्रिकेट सिरिज

काठमाडौं । स्टुडेन्ट एथलेटिक एक्टिभिटिज फाउन्डेसन (साफ) को आयोजनामा आज बुधबारदेखि वाईवाई स्कुल क्रिकेट सिरिज सुरु हुने भएको छ । १० दिनसम्म चल्ने प्रतियोगितामा उपत्यकाका आठ टोलीको सहभागिता रहने साफले जनाएको छ । सैनिक महाविद्यालयको…

Read more →

सन्न्यास लिए धोनीले

एजेन्सी । भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनीले क्रिकेट टेस्टबाट सन्न्यास लिएका  छन् । आगामी एक दिवसीय विश्वकप र ट्वान्टी–२० कपलाई मध्यनजर राखेर टेस्ट क्रिकेटबाट सन्न्यास लिएको धोनीले बताएका छन् । भारतीय क्रिकेट…

Read more →

क्रिकेटमा अख्तियारको आँखा

काठमाडौ । उपलब्धिका हिसाबले क्रिकेट नेपालका लागि प्रभावकारी साबित हुँदै आएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीले हातपार्दै आएको एकपछि अर्को सफलताको कथाले यो संकेत गर्छ । टीट्वेन्टी विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालको सहभागिता…

Read more →

चन्दाको भरमा नेपाली कवड्डी खेलाडी बिश्वकप यात्रामा

काठमाडौं । कुनै समय नेपालको लोकप्रिय खेल कवड्डी यतिबेला राज्यको नजरमा निकै ओझेलमा परेको छ । राज्यले बेवास्ता गर्दा नेपाली महिला टोली विश्वकप कबड्डी प्रतियोगितामा भाग लिन चन्दा उठाएर भारतको फरिदाबाद लागेको छ । टोलीलाई…

Read more →