Category: खेलकुद

नामिबियाले नेपाललाई दियो १३९ रनको लक्ष्य, सन्दीप र सोमपालको उत्कृष्ट बलिङ

 आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियाले नेपाललाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो। नामिबियाको…

Read more →

आईसीसी वल्र्ड क्रिकेट अन्तर्गत नेपालले लियो दोस्रो सफलता

काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता पाएका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए । पााचौं ओभरको दोस्रो…

Read more →

सन्दीप लामिछानेले बनाए इतिहास, दिल्ली डेयरडेभिल्समा आबद्ध

नेपालका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन्। सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारु (३२ लाख रुपैयाँ) मा किनेको हो। ५ सय…

Read more →

राष्ट्रिय खेलाडी रमिला बस्नेत प्रचण्डबाट सम्मानित

उदयपुर । राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई गृहजिल्ला उदयपुरमा राष्ट्रिय झण्डा अाेडाएर भब्य सम्मान तथा स्वागत गरिएको छ । चाैदण्डीगढी नगरपालिका ५ शिवाईमा हिन्दुजारण युवा संगठनले कार्यक्रम अायाेजना गरेर उदयपुर र देशकै नाम उच्च पारेको भन्दै…

Read more →

ललितपुरलाई हराउदैं भैरहवा फाइनलमा

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स फाइनल प्रवेश गरेको छ। भैरहवाले अब उपाधिका लागि शनिबार हुने फाइनलमा विराटनगर वारियसको सामना गर्नेछ। त्रिवि क्रिकेट मैदानमा टस…

Read more →

ललितपुरले भैरहवालाई दियो १३३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार जारी दोस्रो क्वालिफायर्समा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १३३ रनको लक्ष्य दिएको छ । खेलको विजेताले शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँगको भेट पक्का गर्नेछ। विराटनगरले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।…

Read more →