Category: राजनीति

जव बावुरामले आँखा सन्काए, अनि बज्रियो ओली छातिमा माइक

खतिवडाले आफूमाथि प्रहार भएको माइक नियन्त्रणमा लिनासाथ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाओवादी नेता भट्टराईले एमाले अध्यक्ष केपी ओलीतिर आँखा सन्काए । एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बावुराम भट्टराईले नेतृत्व…

Read more →

प्रचण्ड, बाबुरामले संविधानसभाबाट निस्केर सडकमै गरे उपद्रो, निषेधित क्षेत्र तोड्न खोज्दा जर्नादन शर्मा घाइते

काठमाडौं, । संविधानसभामा १ सय मिनेट नारावाजी गरेर निस्केका एमाओवादी नेता तथा सभासद्हरुले सडकमा अर्काे ताण्डप गरेका छन् । संविधानसभाबाट निस्केर दिनभर बन्दमा उत्रेका कार्यकर्ता भेट्न बिजुलीबजार पुगेर अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र…

Read more →

प्रचण्डसहित विपक्ष दलको नाराजबाजीले संविधानसभा अवरुद्ध

  काठमाडौं । संविधानसभाको बैठक सुरु हुन साथ प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले अवरोध गरेका छन् । माओवादी अवरोधले बैठक सुरु हुन सकेको छैन । सभाअध्यक्ष सुवास नेम्वाङले बैठक सुरु भएको जनाउँ दिए लगतै एमाओवादी…

Read more →

संविधानसभाभित्रको आक्रमण मानव सभ्यतामाथिकै हमला हो : एमाले

काठमाडौं । नेकपा एमालेले सोमबार मध्यरातमा संविधानसभाभित्र एमाओवादीसहितको मोर्चाका सभासद्ले गरेको हर्कतलाई मानव सभ्यतामाथिकै हमला भनेको छ । संविधानसभा भवनमा बसेको स्थायी कमिटीको आजको बैठकले संविधानसभामा गरिएको आक्रमण र तोडफोड नियोजित भएको निष्कर्ष निकाल्दै तोडफोडमा…

Read more →

बन्दविरोधीको आक्रमणमा माओवादी नेता घाइते

डडेल्धुरा । व्यापारी र स्थानीयवासी बन्दको विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका र बन्दकर्ताबीच झडप हुँदा एकीकृत माओवादी डडेल्धुराका अध्यक्ष पद्मराज जोशी, सचिव उमेश भट्टलगायत घाइते भएका छन् । तुफानडाडाँबाट बागबजार आइरहेको व्यापारीसहित स्थानीय र…

Read more →

एमालेका तीन नेतामाथी माओवादी आक्रमण

काठमाडौं, । एकीकृत नेकपा माओवादी सहित ३० दलिय मोर्चाका कार्यकर्ताले नेकपा एमाले नेताहरुमाथी आक्रमण गरेका छन् । प्रहरीको भ्यानमा संविधानसभा जाँदै गरेका एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, नेता अमृतकुमार बोहरामाथी आक्रमण गरेका छन् । …

Read more →