Category: राजनीति

मतदाता फकाउने प्रचण्डको काइदाः म माथी राज गर्ने अवसर आयो

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी मायाप्रेमको कुरा गर्न थालेका छन् । विगतमा कहिले मधेससँग माया बसेको र कहिले जनजातिहरुसँग माया बसेको अभिब्यक्ति दिने गरेका प्रचण्डले विहीबार बाँकेको कोहलपुर पुगेर मतदाता…

Read more →

अब कुनै आन्दोलन भए भ्रष्टचार विरुद्धको हुनेछ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री जर्नादन शर्माले अब कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्ध हुने बताएका छन् । उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध नै लडेर उज्यालो नेपाल बनाएको बताउँदै उनले भने ‘देशलाई समृद्ध बनाउने बाहेक अरु कुनै लक्ष्य…

Read more →

तराईमा बढ्यो चुनावी सरगर्मी,राजपाको प्रभाव घट्दै

काठमाडौँ दोश्रो चरणको स्थानीय चुनाव आउन केही दिन मात्र बाँकी रहंदा तराइ क्षेत्रका विभिन्न क्षेत्रमा पनि चुनावी लहर र प्रचारप्रसारका गतिविधिहरु बढ्दै गइरहेका छन् ।प्रत्येक जिल्लाका विभिन्न क्षेत्रमा भोट माग्नका लागि राजनीतिक दलका उम्मेदवारहरु प्रचारप्रसार…

Read more →

शिवराजको जिम्मा बिष्णु र घनश्याममा, नरुलालको जिम्मा शंकरको काँधमा

काठमाडौं । सत्तापक्षिय दलहरुले दर्जनौ ठाउँमा चुनावी तालमेल गरेपछि आफ्ना उम्मेद्धारहरुलाई जिताउन एमाले प्रभावशाली नेताहरुलाई दवाव परेको छ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच त्रिपक्षिय तालमेल भएपछि आफ्ना उम्मेद्धार शिवराज सुवेदी…

Read more →

माओवादी केन्द्रको चुनाव प्रचारमा खट्टिए गृहमन्त्री, एमाले कुट्नेलाई स्यावासी !

काठमाडौं । रुकुमको आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेलाई क्लिनस्वीप गरेका गृहमन्त्री जनार्दन शर्मालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा चुनावी जित्ने हतियारकारुपमा परिचालन गरेका छन् । देशका मन्त्री नागरिकका साझा…

Read more →

सर्वाेच्चले माग्यो च्यातिएका मतपत्र र मतपत्र च्यात्ने माओवादी कार्यकर्ताको मुद्दा फाइल

काठमाडौं,६ असार। भरतपुर महानगरपालिकामा लामो समयदेखि देखिएको मतगणना विवादको विषयमा सर्वोच्च अदालतले सम्पूर्ण सक्कल कागजहरु उपलब्ध गराउन निर्देशन दिएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासबाट यस विषयमा सर्वोच्चले मंगलबार…

Read more →