Category: राजनीति

एमालेको ध्यान प्रदेश २ तिर, अब तराइमै पार्टी हेडक्वार्टर

काठमाडौँ स्थानीय तहको तेश्रो चरणको निर्वाचनको लागि नेकपा एमालेको ध्यान तराईको प्रदेश नं २ तर्फ केन्द्रित भएको छ । पहिलो र दोश्रो चरणमा भएका ६ प्रदेशको निर्वाचनमा आफुलाई पहिलो पार्टी बनाउन सफल एमालेले प्रदेश नं…

Read more →

पार्टी केन्द्रिय समिति बैठक सकिएलगत्तै देउवाले मन्त्रीपरिषद विस्तार गर्ने

काठमाडौँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक…

Read more →

फेरी माओवादीले राजनीतिक बाजी मार्‍यो, प्रचण्डका पक्षमा योगेश र गगन थापा

काठमाडौं । पहिलो संविधान सभाको निर्वाचनपछि भएका दुई निर्वाचनमा पराजय भोगेको नेकपा माओवादी केन्द्र फेरी एकपटक राजनीतिक एजेण्डामा अगाडी देखिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव उठाएर माओवादी केन्द्रले राजनीतिक…

Read more →

को थिए, प्रचण्डको हत्या गर्न चाहने माओवादी नेता ?

काठमाडौ । नेकपा माओवादी केन्द्रको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोमाञ्चक भाषण मात्र दिएनन् सवैलाई चकित पार्ने षड्यन्त्रको पनि खुलासा पनि गरे । विस्तारित बैठकको अन्तिम दिन शनिवार प्रचण्डले आफुलाई मार्ने खोज्ने नेताहरु पनि…

Read more →

भरतपुर काण्डको फैसला सर्वोच्चले आज गर्नसक्ने

काठमाडौं भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गरेर परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । बिगत लामो समयदेखि रिटमा सुनुवाई हुँदै आएको छ । आजको सुनुवाईपछि सर्वोच्च अदालतबाट आदेश आउन सक्ने कानून…

Read more →

म र शेरबहादुरजी ७० काटिसक्यौ, कांग्रेसको नेतृत्व नयाँ पुस्तालाई दिऔ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्व अब भावी पुस्तालाई दिनु पर्ने तर्क गरेका छन् । शनिवारदेखि बसेको पार्टी केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचन परिणाम, सरकार गठन जस्ता बिषयमा समिक्षा गर्दै…

Read more →