Category: मनोरन्जन

जेलबाट बिदा लिएर सञ्जय दत्तले पीके हेरे

एजेन्सी । जेलबाट १४ दिनका लागि छुट्टी पाएका सञ्जय दत्तले परिवारका साथ फिल्म पीके हेरेका छन् । फिल्म पीकेमा उनले भैरोसिंहको भूमिका निभाएका छन् । उनले फिल्म पीके राम्रो बनेको चर्चा जेलमै सुनेको बताए ।…

Read more →

अनुष्काका बोल्ड तस्विर विराटलाई मन परेन

बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो बोल्ड तस्विर सार्वजनिक गरेपछि उनका प्रेमी भारतीय क्रिकेट खेलाडी विराट कोहली रिसाएका छन् । तस्विर सार्वजनिक भएपछि यी दुई जोडीबिचको सम्बन्धमा केही खटपट सुरु भएको छ । हाल अस्ट्रेलिया दौरामा…

Read more →

‘अमेरिका होइन चलचित्र क्षेत्रबाटै आर्यघाट पुग्छु’

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र इच्छाको पोस्टर र अडियो एल्बम सार्वजनिक कार्यक्रममा सबैलाई भाइबहिनी भनेर सम्बोधन गरी माहोल तताए । मेरा प्रिय भाइबहिनी भनेर सम्बोधन गरेका उनले बीचैमा ठट्टा गरेको भावमा भने, ‘यहाँ मभन्दा…

Read more →

मिस वल्र्ड प्रतियोगितामा बिकिनी राउन्ड अन्त्य

एजेन्सी । बिकिनीको विज्ञापनका लागि ६ दशकअघि सुरु भएको मिस वल्र्ड प्रतियोगितामा आउँदो सालदेखि बिकिनी राउन्ड नै हटाइने भएको छ । मिसवल्र्ड प्रतियोगिताकी आयोजक जुलिया मोर्लेले शुक्रबार सन् २०१५ देखि प्रतियोगितामा बिकिनी राउन्ड नराखिने बताएकी…

Read more →

यी हुन् सामाजिक सञ्जालका ‘सेलिब्रेटी’

फेसबुकमा सबैभन्दा बढी ‘लाइक’ पाउने नेपालीमा धेरैजसो नायिका–गायिका छन् । अझ लोकभाका गाउने गायिकाहरूलाई धेरै फेसबुककर्ताले ‘लाइक’ गरेर नेपाली लोक संगीतप्रतिको माया झल्काएका छन् । फेसबुक प्रयोगकर्ताले सबैभन्दा बढी लाइक गरेकामध्ये अभिनेत्री रेखा थापा पहिलो…

Read more →

बस कन्डक्टरदेखि सुपरस्टारसम्म

एजेन्सी । आफ्नै रोचक शैली, प्रभावशाली संवाद र खतरनाक एक्सनका कारण चर्चा कमाएका बलिउड सुपरस्टार रजनीकान्तले भर्खरै ६४औँ जन्मदिन मनाएका छन् । प्रायः चलचित्रको भूमिकामा रजनीकान्त यति सशक्त रुपमा प्रस्तुत हुन्छन्, उनका लागि हार र…

Read more →