Category: मनोरन्जन

रेखा थापा र कोमल वली,दुवैको भयो पल्लाभारी

राप्रपा पार्टीको महाधिवेशनले कोमल वली र रेखा थापाको पल्लाभारी भएको छ । गए राती सम्पन्न मतगणना अनुसार  पार्टीको  केन्द्रीय सदस्यमा नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा विजयी भएका छन । यस्तै, कुन्ती शाही…

Read more →

अभियानमा धुर्मुस र सुन्तली

पर्सा, ९ फागुन । राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गर्नुभएको छ । भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस…

Read more →

भृकुटीमण्डपमा जे देखियोःकोमल ओली आक्रामक,रेखा थापा कमजोर

शनिवार भृकुटीमण्डप परिसरमा एसकाठमाडौं प्रतिनिधि पुग्दा त्यहाँ नारा घन्किरहेको थियो ‘राप्रपाले के भन्छ, कोमल वली ले भन्छ ।’ कोमल ओलीको पक्षमा यस्तो माहोल बनिरहँदा अर्की नायिका रेखा थापाको पक्षमा माहोल भने तातेको देखिदैनथ्यो । कलाकारिताबाट…

Read more →

नेपाल टेलिभिजनको इतिहासमा ‘के जमाना आ’को रेकर्ड ब्रेक

नेपाल टेलिभिजनको इतिहासमा रेकर्ड ब्रेक गरेको छ चर्चित टेलिश्रृंखला ‘के जमाना आ’ले । रेकर्ड ब्रेक कसरी भने पहिलो पटक कलाकारहरुकै एजेन्सी,कलाकारकै लगानीमा हरेक शुक्रवार के जमाना आ हास्य टेलिश्रृंखला प्रशारण हुँदै आएको छ । रातको…

Read more →

पर्दामा अरुलाई हसाँउने भद्रगोल निर्माता बेलासेको बेग्लै दुखेसो

खाँउ दिनभरको शिकार नखाँउ कान्छा बाउको अनुहार ! यस्तै अवस्थामा गुर्जेका छन चर्चित टेलिश्रृंखला भद्रगोलका  निर्माता सुवास कार्की ‘बेलासे’ । बैंकबाट ऋण लिई लिई उनी भद्रगोल बनाँउछन,प्रशारण पनि हुन्छ तर मिडिया हबबाट पाउनु पर्ने पैसा…

Read more →

महाधिवेशनकै मुखमा १५ कलाकार गाई पार्टीमा प्रवेश

पछिल्लो समय नेपालका कलाकाहरुको रोजाईमा राप्रपा पार्टी बन्न थालेको छ । गायिका कोमल ओलीबाट सुरु भएको राप्रपामा कलाकारको प्रवेशलाई रेखा थापाले निरन्तरता दिएकी थिईन । यो सँगै राप्रपामा चर्चित डन दिपक मनाङ्गे प्रवेश मात्र गरेनन…

Read more →