Category: गुनासो / उजुरी

बल्ल समात्यो अख्तियारले ठूलो माछा, एनसेललाई उन्मुक्ति दिने ‘डन’ अख्तियारको हिरासतमा

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन । अकुत र स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा उनलाई आज अख्तियारको टोलीले पक्राउ गरेको हो । अहिले उनलाई अख्तियार दुरूयोग अनुन्धान आयोगको हिरासतमा राखिएको छ…

Read more →

अख्तियारको कारवाहीबाट बच्न सह सचिवका अनेक दाउ ,ढोंगी सचिव के गर्लान ?

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तेह्र पाने भरेर विटुलिएका एक जना सह सचिव (डिजी)ले कारवाहीबाट बच्ने नयाँ जुक्ति फेला पारेका छन । कारवाहीबाट बच्ने अस्त्रका रुपमा उनले अख्तियारका प्रमुख दीप बस्नेतका आफन्तलाई मालदार ठाँउमा…

Read more →

बाबुको उपचारमा अमेरिका जाने पूर्वराष्ट्रपतिका छोरा र छोरीलाई दैनिक ३२ हजार सरकारी भत्ता !

काठमाडौं । सरकारी खर्चमा प्रोस्टेट क्यान्सरको उपचार गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव अमेरिका जाने तयारीमा छन् । तर उनको उपचारमा जाने छोरा चन्द्रमोहन र अनिताले पनि सरकारी भत्ता पाउने भएका छन् । आफ्नै बाबुको उपचारमा…

Read more →

कांग्रेस नेता र मन्त्रीहरुको तस्कर ‘कनेक्सन’

जुन दिन काग्रेसका मन्त्रीहरु सपथ खाँदै थिए त्यही दिन निकट भातृ संगठन तरुण दलका जिल्ला अध्यक्ष तस्करीको आरोपमा पक्राउ परे ।कांगे्रस तरुण दलका जिल्ला अध्यक्ष पक्राउ पर्नु जति चासो कि विषय थियो त्यो भन्दा बढी चासोको…

Read more →

उर्जामन्त्री जनार्दन शर्माकै अस्पतालमा तालाबन्दी

पूर्व उर्जा मन्त्री गोकर्ण विष्टकै पदचाप पच्छ्याउन खोज्दा पहिलो पाइलामै चिप्लिएका जर्नादन शर्मा आफ्ना काममा कतिको सफल र असफल छन भन्ने बुझ्न टाढा जानै पर्दैन । उनको आफ्नै लागनी रहेको बालाजु स्थित जनमैत्री अस्पताललाई हेरे…

Read more →

यी हुन गुटले चम्केका कांग्रेसका मन्त्रीहरु

नेपाली राजनीतिमा गुट/उपगुटका किस्सा अब नौलो रहेन । गुटका कारण यस्तोसम्म ‘सिण्डिकेट’ छ कि कोही मालामाल हुने र कोही यहि गुटगत राजनीतिका कारण राजनीतिबाटै विरक्त हुनुपर्ने अवस्था छ । अरु पार्टी नेपाली कांगेस पनि गुटगत…

Read more →