Category: देश

प्रतिसिलिण्डर आठ हजार लिएर ग्याँस विक्रि गर्ने पक्राउ

बाँके, २० कात्तिक । ग्याँस कालोबजारीको आरोपमा जिल्ला प्रशासन बाँकेले मनकामना ग्याँसका मालिक राजेष्ठ श्रेष्ठलाई पक्राउ गरेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकमा ग्याँसको चरम अभाव भइरहेकै बेला ग्याँस कालोबजारी गर्ने श्रेष्ठलाई प्रहरीले…

Read more →

सद्भावनाका महासचिव पक्राउ

रुपन्देही, २० कात्तिक । यात्रुबाहक बसमा ढुंगामुढा गरेको आरोपमा अनिल झा नेतृत्वको सद्भावनाका केन्द्रिय महासचिव हरिशचन्द्र सिंह पक्राउ परेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सडकमा अवरोध गरेकै बखत बिहिबार प्रहरीले गाडी स्कर्टिङमा लाने क्रममा…

Read more →

चर्चित फुटबलर डेभिड बेकह्याम काठमाडौंमा

काठमाडौं, २० कात्तिक । चर्चित फुटबलर डेभिड बेकह्याम नेपाल आइपुगेका छन् । बेलायती फुटबल खेलाडी बेकह्याम शुक्रबार काठमाडौं आइपुगेका हुन् । बिबिसिको डकुमेन्ट्री छायांकनका लागि नेपाल आएका बेकह्याम केहि बेरमा भक्तपुरको सल्लाघारीबाट टेम्पो चढेर पद्य…

Read more →

फेरी भारतीय राजदुत सक्रिय, गृहमन्त्रीसँग वीरगञ्ज घटनाको जवाफ मागे

काठमाडौं, २० कार्तिक । वीगरगञ्जमा प्रहरीको गोलीबाट भारतीय नागरिकको मृत्यु भएपछि भारतीय राजदुत रंजित राय फेरी सक्रिय भएका छन् । प्रहरीमाथी पेट्रोल बम प्रहार गर्ने भारतीय नागरिक मारिएपछि भारतीय राजदुत रायले एमाले नेता तथा पूर्वप्रधानमन्त्री…

Read more →

मन्त्रीपरिषद विस्तार, तीन उपसहित चारमन्त्रीले लिए सपथ (को–कुन मन्त्री बने)

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । ओली मन्त्रीपरिषदमा आजैमात्र तीन उप्रधानमन्त्रीसहित चारमन्त्रीले सपथ लिएका छन् । आज मन्त्री हुनेहरुमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, उपप्रधान तथा गरीवि निवारणमन्त्री…

Read more →

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा गरिबी निवारण मन्त्री

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको सिफारिसमा अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा गरिबी निवारण मन्त्री बन्ने निश्चित भएको छ । आज विस्तार भएको मन्त्रीमण्डलमा केसी समावेस भएका हुन् । उनले बिहिबार चारबजे सपथ…

Read more →