Category: देश

आनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । विहीबार भएको १५औं अधिवेशनको  निर्वाचनमा १३७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी रविन्द्रकुमार रिजालले ११८ मत पाएका…

Read more →

भूकम्पबाट क्षति पुगेन

काठमाडौं, । सोलुखुम्बुको नाम्चे बजार नजिकै विहीवार राति गएको भुकुम्पबाट कुनैपनि मानविय क्षति भएको छैन । राती ९ बजेर १७ मिनेट जाँदा  ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्पले कुनैपनि मानवीय क्षति नपुगेको सोलुखुम्वुका…

Read more →

सामुहिक बलात्कारका तीन अभियुक्तलाई १० वर्ष कैद सजाय

मोरङ– मोरङ जिल्ला अदालतले सामूहिक बलात्कारमा संलग्न तीनजनालाई १० वर्षको कैद सजाय सुनाइएको छ। १७ जेठमा मोरङको लेटाङ–९ स्थित चिसाङ खोलामा भोगटेनीकी ३६ वर्षीया एक महिलालाई बजारबाट घर फर्कंदै गर्दा सामूहिक बलात्कार गर्ने १४ बर्षीय…

Read more →

परिवारवाट खुट्टा भाँचेर दस दिनसम्म बन्धक बनाइएकी महिलाको उद्धार

काठमाडौ–श्रीमान तथा परिवारका सदस्यले खुट्टा भाँचेर दस दिनसम्म घरमै बन्धक बनाइएकी मोरङ गोबिन्दपुर ७ की २१ वर्षीया पार्वती सहनीलाई माइतीले उद्धार गरेको छ। उद्धार गरेर बुधबार उनलाई कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ। उनको दायाँ…

Read more →

भारत भ्रमणबाट हौसिएका पूर्वराजाले देश भ्रमण गर्ने

काठमाडौं । भारतको भ्रमणबाट उत्साहित भएको पूर्वराजा ज्ञानेन्द्र शाहले अव देश भ्रमणमा निस्किने भएको छन् । उनले चितवनदेखि झापासम्मको दुई साताको निजी भ्रमण तय गरेको निर्मल निवास स्रोतले जनाएको छ । भ्रमण आइतबारबाट भ्रमण सुरु…

Read more →

बलात्कृत पुजाको पिडामा बाबुरामको आँसु

काठमाडौ–बलात्कारमा परेकी पूजा बोहरासँग एकीकृत नेकपा माओवादीका नेता एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आँसु खसालेका छन् । उनले आफु जीवनमा सवैभन्दा बढि बोहरासँगको भेटमा भएको आफ्नो फेसबुकपेजमा उल्लेख गरेका छन् । बलात्कारमा परेपछि बैतडी जिल्ला अदालतले…

Read more →