Category: देश

बिहान–बिहानै गैंडाले ज्यान लियो

चितवन । माडीमा बुधबार बिहानै गैंडाले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । माडी नगरपालिका ५ धोवाहामा गैंडाले हानेर स्थानीय ४५ वर्षीय विफल महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । बिहान घरबाहिर निस्कनेबित्तिकै…

Read more →

शिक्षकबाटै जातीय भेदभाव

‘सरले मुसहरका बच्चा भनेर अरूभन्दा छुट्टै बसाउँथे । अरूलाई हात समाइसमाई लेख्न सिकाउँथे । हामीलाई भने नजिक नआइज, छोइन्छ भन्थे । त्यसैले स्कुल जानै छाडेँ,’ १० वर्षीय बाढु मुसहर भन्छन् । (more…)

Read more →

वैदेशिक रोजगारीमा ठेक्कापट्टा

काठमाडौं । सरकारले सस्तोमा वैदेशिक रोजगारीमा कामदार पठाउन टेन्डर प्रणाली लागू गर्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा पठाउन न्यूनतम शुल्क तोके पनि म्यानपावर कम्पनीहरूले अधिकतम शुल्क उठाउँदै आएकाले टेन्डरमार्फत रकम घटाउने योजना सरकारले ल्याएको…

Read more →

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा मंगलबार नेपाली सेना दिवस मनाइएको छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रि पर्वको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । राष्ट्रपति डा. रामवरण यादव सैनिक मञ्चमा आयोजित समारोहमा सहभागी…

Read more →

सहिदगेट जाने हो त फागुन ७ गते ?

काठमाडौंं । ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले फागुन ६ गतेदेखि ३ दिन आ–आफ्ना कार्यालय एवम् घर–घरमा साँझ दीपावली गरी प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन आह्वान गरेको छ । समितिले समितिका सदस्य, संवैधानिक निकायका…

Read more →

टुकीबाट आगो लाग्दा ७ सय पुरानो गुम्बा ध्वस्त

गोरखाबजार । गोरखाको सामागाउँ–६ स्थित ७ सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ । गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी हुँदा करोडौंको क्षति भएको हो । सोमबार राति करिब ११…

Read more →