Category: अपराध

आफ्नो गुप्ताङ्गमा एसिड लुकाएर मतपेटिका जलाउने रुपाको प्रयास यसरी विफल भयो

रुकुम । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन हुँदै गर्दा पश्चिम रुकुमका दुई मतदान केन्द्रका मतदान स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भयो। यसको कारण थियो, मतपेटिकामा एसिड हालेर जलाइनु । यसमध्ये बाँफीकोट गाउँपालिका–३,…

Read more →

सिन्धुपाल्चोकमा मतदान स्थलमै गोली चलेपछि मतदाता त्यसै घर फर्किए

चौतारा । सिन्धुपाल्चोकको बलेफीस्थित कालिका प्राथमिक विद्यालयको मतदान केन्द्रमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताविच झडप भएको छ । मतदान भइरहँदा झडप भएपछि झडपलाई प्रहरीले नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको हो । गोली…

Read more →

अज्ञात समूहले गोली चलाउँदा सिराहामा दुई सुरक्षाकर्मी घाइते

सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले…

Read more →

भक्तपुरमा बम विस्फोट, बिस्फोट गराउने व्यक्ती फरार

भक्तपुर  ।  भक्तपुरमा बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परेको छ । विस्फोट गराउने भने फरार रहेको प्रहरीले बताएको छ ।चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरीमा बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर…

Read more →

एकाबिहानै झापास्थित केपी ओलीको घरमा बम विस्फोट

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको…

Read more →

उद्योगमन्त्री थापालाई लक्षित गरी धनकुटामा बम विस्फोट

काठमाडौं । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञान समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो । बम विष्फोट भएको ठाउँबाट करिब…

Read more →