Category: अपराध

इन्जिनियर घुससहित पक्राउ

जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित प्रहरीले आज पक्राउ गरेको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार…

Read more →

पेस्तोलसहित एक प्रक्राउ

कोहलपुर ९बाँके०, २४ माघ । चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल भारतको…

Read more →

हत्यामा संलग्न दुई जना पक्राउ

बागलुङ, २४ माघ । जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय…

Read more →

एक महिलाको विभत्स हत्या

जाजरकोट, २३ माघ भेरीमालिका नगरपालिका–४ बोहरा की २४ वर्षीय राधिका सुनारको विभत्स हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भेरीमालिका नगरपालिका–४ स्थित पासागाड खोला नजिक ति महिलाको शनिवार राति हत्या भएको हो। हत्यामा संलग्न भएको…

Read more →

चार मतियारलाई उन्मुक्ति दिन प्रचण्ड र निधिको यस्तो छ गोप्य चालबाजी

के देशका कार्यकारी प्रमुखको काममा अपराधीलाई उन्मुक्ती दिनु मात्र हो ? होइन भने सात निर्दाेश नेपाली,एक बरिष्ठ प्रहरी उपरिक्षक सहित एक जना निहत्था बालकको जघन्य हत्या भएको कैलालीको टिकापुरमा भएको काण्डका मतियारहरुलाई बचाउनका लागि प्रधानमन्त्री…

Read more →

नारायणकाजीका गुरु लक्ष्मण राजवंशीले हर्कादा पनि अर्थमन्त्री महरा चुप

त्रिभुवन विमानस्थलको ३३ किलो सुन काण्ड अझै पनि साम्य भएको छैन । यही प्रकरणमा केहीले मन्त्रीहरु देखि गृहर अर्थका उच्च पदस्थ अधिकारीहरुसम्मको मिलेमतोमा सुन तस्करी भएको कारण दोषी सार्वजानिक हुन नसकेको टिप्प्णी भइरहेको छ ।…

Read more →