Category: अपराध

यूएन पार्क नजिकै एकाबिहानै प्रध्यापक सुधा त्रिपाठीको गाडीमा आगजानी

एकाबिहानै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेर खरानी पारिदिएको छ । ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६६० नम्वरको गाडीमा अज्ञात समूहले आगजनी गरिएको हो । बिहान…

Read more →

एक भारतीय बाट पाँच किलो चरेस बरामद

वीरगन्ज, २५ माघ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । काठमाडाँैबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले…

Read more →

दुई हजार घुस लिदै गर्दा पक्राउ परे इन्जिनियर

जात फाल्नु गहतको झोलमा भनेको यही हो । भूकम्प प्रतिरोधी निजी आवास निर्माण गर्नका लागि खटिएका इन्जिनियर रु दुई हजार घुस लिएको आरोपमा पक्राउ परेका छन । भूकम्पपीडितसँग घुस लिएको आरोपमा नुवाकोट जिल्लाका बेलकोटमा खटिएका…

Read more →

इन्जिनियर घुससहित पक्राउ

जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित प्रहरीले आज पक्राउ गरेको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार…

Read more →

पेस्तोलसहित एक प्रक्राउ

कोहलपुर ९बाँके०, २४ माघ । चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ । भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल भारतको…

Read more →

हत्यामा संलग्न दुई जना पक्राउ

बागलुङ, २४ माघ । जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय…

Read more →