Category: अर्थ​

टेलिकमको विनियमावली संशोधन

काठमाडौं । विनियमावली संशोधनपछि नेपाल टेलिकमका तीन नायब प्रबन्ध निर्देशक (एघारौँ तह)ले अवकाश पाएका छन् । अवकाश पाउनेमा नायब प्रबन्ध निर्देशक जीवनरत्न शाक्य, मधुसुधन कर्माचार्य र पूर्वएमडी अनुपरञ्जन भट्टराई छन् । भट्टराईले टेलिकमको तालिम, शाक्यले…

Read more →

माथिल्लो सेती प्रकरणः निर्णय सच्याउन अर्थको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संयुक्त पुनरावलोकन समितिको सिफारिसविपरीत माथिल्लो सेती जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रिया एकतर्फी ढंगले रद्द गर्ने ऊर्जा मन्त्रालयको निर्णयप्रति कडा आपत्ति जनाउँदै अर्थ मन्त्रालयले उक्त निर्णय तत्काल सच्याउन बुधबार…

Read more →

इन्धनमा १३ रुपैया मुल्य घट्दा, यातायतको भाडा मात्र एक प्रतिसत घट्यो

काठमाडौ । पेट्रोलियम पदार्थमा दुई रुपैया भाडा बढ्दा यातायात ब्यवसायीले छोटो दुरीको दुई रुपैया र लामो दुरीमा करिव एक सयसम्म भाडा बृद्धि गर्दै आएका छन् । तर अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपनि…

Read more →

यातायात क्षेत्रको सिन्डीकेट प्रथा खारेज गर्न मन्त्रीकै माग

पोखरा,– ब्यवस्थापिका संसदका तीन राज्य ब्यवस्था समितिले पुँजीगत खर्च हुन नसकेको भन्दै प्रधानमन्त्री कोइरालासँग जानकारी लिएकै दिन अर्थमन्त्री डा. रामशरण महतले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा ६० प्रतिशत पुँजीगत खर्च बढेको बताएका छन्…

Read more →

चर्चित दरवारमार्गको नाङलो क्याफे बन्द

काठमाडौ–देशमै ख्याति कमाएको राजधानीको दरवारमार्ग स्थित नाङलो बेकरी क्याफे आइतबादेखि बन्द भएको छ । ३८ बर्षदेखि राजधानीको दरबारमार्गमा सञ्चालन भइरहेको नाङ्लो बेकरी क्याफे र घरधनीबिचको सम्झौता नविकरण नहुँदा बन्द भएको छ । क्याफेको ब्यवस्थापन समितिले…

Read more →

दुई मन्त्रीको लडाईले तनहुँ जलविद्युत अन्यौलमा

काठमाडौ–लगानी जुटिसकेको १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको भविष्य उर्जामन्त्री राधाकुमारी ज्ञवाली र अर्थमन्त्री रामशरण महतको झगडाका कारण अन्यौलमा परेको छ ।  परामर्शदाता नियुक्तिमा अर्थमन्त्री महतसँग स्वार्थको झगडा भएपछि उर्जामन्त्री ज्ञवालीले अन्तिम चरणमा पुगेको…

Read more →