Category: अर्थ​

कहाली लाग्दो बन्यो शेयर मार्केट

काठमाडौं । बर्षभरी नै ओरालो लागेको शेयर बजार लाभांश र बोनस शेयर घोषणा गर्ने बेला पनि निकै गिरावट आएको छ । अघिल्ला बर्षहरुमा यो बेला शेयर निकै बढ्ने गरेको थियो । तर यो बर्ष भने…

Read more →

विदेशी बैंकमा राष्ट्र बैंकका २२ खाता, कार्टुनमा प्याक गरेर नोट बाहिरिन्छ

काठमाडौं । नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंकको अभिलेखले देखाउँछ ।…

Read more →

आयल निगमको डेढ अर्ब भ्रष्टाचारमा तीन मिडिया मालिकबीच त्रिपक्षिय भिडन्त

काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा तीन ठुला मिडिया मालिकबीच त्रिपक्षिय भिडन्त सुरु भएको छ । जग्गा खरिद प्रकरण आयल निगम १ अर्ब २६ करोड अनिमितता गरेको पहिलो समाचार नागरिक दैनिकले लेख्यो ।…

Read more →

कालोबजारीबिरुद्ध १७ हजार पटक अनुगमण गरेको आपुर्ति मन्त्रालयमा रेकर्ड ! मन्त्री तीनछक्क

‘यस्ता मन्त्री त कति आए कति ? धेरै पटक अनगमन पनि गरे, मैले ब्यवसाय गर्न रोकिन, अहिले किन बन्द गर्ने ? जे गर्न सकिन्छ गर्दा हुन्छ’ , दरवारमार्गका एक ब्यापारीले चुनौतिपूर्ण अभियब्यक्ति दिएपछि आपूर्तिमन्त्री शिवकुमार मण्डलको…

Read more →

८८ किलो सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट मनोज अधिकारी समातिए

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले काठमाडौंको क्षेत्रपाटीबाट हालसम्मकै बढि अबैध सुन वरामत गरेको छ । सोमवार विहान प्रहरीले सुराकीका आधारमा ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं क्षेत्रपार्टीको पाकिङ गरेर राखिएको गाडीमा…

Read more →

बाढीपीडितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ करोड जम्मा

काठमाडौँ । बाढीपहिरोपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति तथा समुदायले १४ करोड २२ लाख रुपैयाँ रकम जम्मा गरेका छन् । गत १५ गतेसम्ममा ६७ व्यक्ति, संघसंस्था, दातृ तथा गैरसरकारी निकाय, सरकारी कार्यालयहरूले १४…

Read more →