Author: एस काठमाडौं

मदन–आश्रित बिद्यालय ब्यवस्थापन समितिको चुनावमा गोली हानाहान, २ जनाको मृत्यु

जनकपुरधाम । बिद्यालय ब्यवस्थापन समितिको चुनावलाई लिएर दुई समुहबीच गोली हानाहान हुँदा धनुषामा २ जनाको ज्यान गएको छ ।  सबैला नगरपालिकामा आइतबार राति विद्यालय व्यवस्थापन समितिको चुनावका क्रममा गोली हानाहान भएको थियो । व्यवस्थापन समितिको…

Read more →

राजधानीमा नेपाली सेनाका पूर्वसुवेदारको हत्या

काठमाडौं । काठमाडौंको थापागाउँ स्थित बिजुलीबजारमा पूर्व नेपाली सेनाका सुवेदारको हत्या भएको छ । दाड निवासी नेपाली सेनाका अवकास प्राप्त सुवेदार द्रोणबहादुर सेनको हत्या गरी बिजुलीबजार पुल नजिक फालिएको अवस्थामा फेला परेका छन् । टाउकोमा…

Read more →

लिखितरुपमै एमाले नेता माधव नेपाललाई कारवाहीको माग

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कारवाही गर्न संस्थापन पक्षको युवा संघ नेपालले लिखित आग्रह गरेको छ । निरु पाल नेतृत्वको युवा संघ नेपालले संगठनलाई विभाजन गर्न खोजेको भन्दै नेता नेपालमाथी कारवाही…

Read more →

एसएलसीका नाममा शिक्षा कार्यालयको अवैध असुली

पाल्पा । जिल्ला शिक्षा कार्यालय पाल्पाले एसएलसी परीक्षा सञ्चालनको नाममा विद्यालयबाट गैरकानुनी असुली गरेको खुलेको छ । शिक्षा कार्यालयले अनुगमनको नाममा ५० जनासम्म विद्यार्थी भएका विद्यालयलाई एक हजार पाँच सय र ५० भन्दा बढी विद्यार्थी…

Read more →

बम हत्याकाण्डका फरार सुटर इन्टरपोलको सूचीमा

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने हत्या गर्ने एक सुटरलाई इन्टरपोलको सुचिमा राखिएको छ । बमको हत्या गरी फरार अभियुक्तलाई इन्टरपोलले सूचीमा राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआई)को आग्रहमा…

Read more →

संगीता र सीमालाई एसिड हान्ने जीवनलाई ज्यान मुद्दा

काठमाडौं । प्रहरीले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका जीवन बिकविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा ज्यान मुद्धा दर्ता गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी दिनेश आर्चायका अनुसार…

Read more →