Author: एस काठमाडौं

हुनेवाला श्रीमतीको नाम बिर्सेपछि २० महिना कैद

एजेन्सी । बेलायतको एक अदालतले हुनेवाला दुलहीको नाम बिर्सने एक युवासहित तीन जनालाई २० महिना कैद सजाय सुनाएको छ । अदालतले अध्यागमन अपराधमा सजाय सुनाएको हो । घटना गएको अक्टुबरको हो । जुबेर खान नामका…

Read more →

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा मंगलबार नेपाली सेना दिवस मनाइएको छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रि पर्वको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । राष्ट्रपति डा. रामवरण यादव सैनिक मञ्चमा आयोजित समारोहमा सहभागी…

Read more →

सहिदगेट जाने हो त फागुन ७ गते ?

काठमाडौंं । ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले फागुन ६ गतेदेखि ३ दिन आ–आफ्ना कार्यालय एवम् घर–घरमा साँझ दीपावली गरी प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन आह्वान गरेको छ । समितिले समितिका सदस्य, संवैधानिक निकायका…

Read more →

टुकीबाट आगो लाग्दा ७ सय पुरानो गुम्बा ध्वस्त

गोरखाबजार । गोरखाको सामागाउँ–६ स्थित ७ सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ । गुम्बाभित्र बालेको टुकी ढलेपछि सल्केको आगोले गुम्बा जलेर खरानी हुँदा करोडौंको क्षति भएको हो । सोमबार राति करिब ११…

Read more →

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट

इस्लामाबाद । पाकिस्तानको लाहोरमा मंगलबार शक्तिशाली बम विस्फोट भएको छ । आत्मघाती विस्फोटनबाट ठूलो क्षति भएको अनुमान गरिएको छ । विस्फोटमा परी दुई व्यक्तिको मृत्यु भएको बताइएको छ । बीबीसीले भने कम्तीमा ४ जनाको मृत्यु…

Read more →

‘कांग्रेस–एमालेले बहुमतको भोटेताल्चा लगाए’

काठमाडौं । सत्तापक्ष र विपक्षीबीचको संवादहीनता तोडिने दिशामा उन्मुख देखिएकोमा फेरि स्थिति असहज नै हुने छाँटकाँट देखिँदै छ । केही दिनअघि मात्र प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटार पुगेर संवादको ढोका खोलेको भनिएका ३० दलीय मोर्चाका संयोजक…

Read more →