हाम्रो बारेमा

एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।
लोकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतामा आधारित भइ हामी सच्चा पत्रकारीता गर्ने पाठकहरुमा प्रतिबद्धता जनाउँदछौ । हामी सदियौदेखि पछि पारिका समुदायको वकालत र शक्तिका आडमा थिचोमिचो गर्ने बिरुद्ध निरन्तर आवाज उठाउने छौ ।
एस काठमाडौं डककमको प्राथमिकता आर्थिक क्षेत्र पनि हो । देशको आर्थिक अबस्था निकै कमजोर भइरहेका बेला यसका बारेमा समाचार संप्रेशन गर्नु हाम्रो दायित्व सम्झेका छौ । त्यसैगरी खेलकुद मनोरञ्जनलाई पनि हामी त्यतिकै प्राथमिकता दिनेछौ ।