विनोद चौधरीदेखि सीतादेवी यादवसम्म बने कांग्रेसका समानुपातिक सांसद(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकमा ४० जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा अधिकाँस केन्द्रीय नेताहरु परेका छन् । बालकृष्ण खाँड, दिलेन्द्र बडु, मिन विश्वकर्मा, सुजाता कोइरालादेखि कोषाध्यक्ष सीतादेवी यादवसम्म समानुपातिक सांसद बनेका छन् ।
खस–आर्य पुरुषतर्फः बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

आदिवासी जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

थारू : पद्यमनारायण चौधरी

मुस्लिम : अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र : जयपति रोकाय
महिला (खस–आर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला ( मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

महिला खस–आर्य : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

महिला जनजाति : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला दलित : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला मधेसी : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice