एमालेले बुझायो समानुपातिक सूची, को–को बने समानुपातिक सांसद(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले ४१ जनाको समानुपातिक सूचि निर्वाचन आयोगलाई बुझाएको छ । आइतवार बसेको एमाले स्थायी कमिटीले चार पुरुष र ३७ महिलासहित ४१ जनाको सूचि बुझाएको सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

विभिन्न कलस्टर र समाबेशीतलाई आधार बनाएर एमालेले समानुपातिक सूचि बुझाएको छ । शान्ता चौधरी, नविना लामादेखि मुकुन्द न्यौपानेसम्म समानुपातिक सूचिमा परेका छन् । एमालेले पठाएको सामानुपातिक सूचिको एक नम्वरमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने छन् भने ४१ औ नम्वरमा समिना हुँसेन परेकी छिन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice