२ लाख ३४ हजार रुपैयाँ घूससहित श्रम कार्यालय तहाचलका नासु पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका  (नासु) खगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो । आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice