गोविन्द केसीको निर्णय , अनसन जारी राख्ने

काठमाडौं । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए ।

तर, डा. केसीले अनसन जारी राख्ने भएका छन् । डा. जीवन क्षेत्रीले भने, ‘अरु माग सम्बोधनका लागि वार्ताका प्रक्रिया नै सुरु भएको छैन । अहिले अनसन जारी रहन्छ ।’ डा. केसी सोमबारबाट आमरण अनसनमा छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice