कहाँ फूल्छ फूल भन्दै बजारमा आए कैलाश

लोकदोहरी पारखी कैलाश बजगाई (दिपक) को पहिलो लोकदोहरी कोसेली कहाँ फूल्छ फूल बजारमा आएको छ । कैलाश बजगाई (दिपक) र पूर्णकला बिसीको आवाज रहेको यो गितमा लय तथा शब्द संकलन सुरज पण्डितको रहेको छ ।

एस्के डिजिटल प्रा.लि को प्रस्तुतिमा बजारमा आएको यो गितको म्युजिक भिडियोलाई हाइलाइट्स म्युजिकले युट्युबमा सार्वजनिक गरेको हो । भिडियोमा रकन भण्डारी ‘टंक’ , अमृता लामिछाने , रविन गुङको अभिनय रहेको छ । भिडियो सहित

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice