सरकार र अदालतको निर्णय विरुद्ध उत्रिय नेविसंघ

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाल बिद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ ।

मंगलबार दिउँसो माइतीघर चोकमा नेविसंघले विरोध प्रदर्शन गरेको हो । केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै उनको निसर्त रिसाई गरिनु पर्ने नेविसंघको माग छ । यसअघि सोमबार साँझ डा. केसी अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice