राजधानीमै फोहोरको थुप्रोभित्र ८ राउण्ड गोली भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ म्हैपी मार्गस्थित खाली जग्गामा रहेको फोहोरको थुप्रोमा गोली र खोका फेला परेको छ ।

शुक्रवार फोहोरको थुप्रोमा ८ राउण्ड गोली र ६ थान खोका फेला परेको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दिपक पोखरेलले जानकारी दिए ।‘गोली निकै पुरानो जस्तो देखिन्छ’ डिएसपी पोखरेलले भने, ‘गोली कसको हो भन्नबोरे हामी अनुसन्धान गरिरहेका छौं ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice