बामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ सार्वजनिक हुँदै

काठमाडौं १३ पुस– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले लेखेको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’को शनिवार विमोचन हुने भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले गौतमको पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्तकमाथि विवेचना गर्ने कार्यक्रम छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice