मृगौला,क्यान्सर र प्यारालाइसिसका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं। मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद बैठक विरामीको दैनिक जिवनयापनका लागि भत्ता स्वरुप पाँच हजार दिने निर्णय गरेको हो । अशक्त बिरामीलाई मासिक ५ हजार रुपैयाँउपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice