काठमाडौँको टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं । काठमाडौंको टोखा नजिक झोरमा गोली चलेको छ। एआइजी जयबहादुर चन्दले घटनाको पुष्टि गर्दै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र गोली चलेको बताए।
चन्दका अनुसार गोली लागेर एक महिला घाइते भएकी छिन्। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। गोली चलेको सूचना पाउना साथ प्रहरीले अनुसन्धान सुरु गरिसेको छ एसपी रामदत्त जोशीले बताए। उनका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice