समानुपातिकतर्फको ताजा अपडेट: एमाले प्रथम, विवेकशील पछि पर्यो

काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ४१ लाख २५ हजार ६१ मत गणना भइसकेको छ ।

समानुपातिकमा पनि एमालेले अग्रता बढाउदै लगेको छ । एमाले कांग्रेसभन्दा ९० हजार मतले अघि छ । पहिला चौथो स्थानमा रहेको विवेकशिल साझा छैंठौं स्थानमा धकेलिएको छ ।

हेर्नुहोस् कसको कति मत ?
एमाले– १४ लाख ९१ हजार ५ सय १
कांग्रेस– १४ लाख १ हजार १ सय ८
माओवादी केन्द्र–५ लाख १९ हजार ४ सय ७७
संघीय फोरम–१ लाख ३९ हजार ५ सय ६९
राप्रपा– ९२ हजार ३ सय ७५
विवेकशिल– ९० हजार ५ सय ८१
राजपा– ८४ हजार ३ सय ८९
नयाँ शक्ति– ४३ हजार ६ सय ४३
राप्रपा(प्रजातान्त्रिक)– ३० हजार ७ सय ८८
राष्ट्रिय जनमोर्चा–३० हजार १ सय ९८

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice