निकेशको बैसको मातैले मच्चायो तहल्का

नेपाली लोकगीत संगीतका पारखिहरुका लागि गायक निकेश तामाङ र चम्पा मगरको सुमधुर स्वरमा रहेको  “बैसकाे मातैले ….” बोलको गितको भिडियो युट्युबमा सार्बजनिक भयको छ ।

के बि भन्डारीको संगीत र चम्पा मगरको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने रमन ,सन्जिब र दियाले गरेका छन । भिडियो निर्देशन देबेन्द्र कुवँरले गरेका हुन् । प्रेम शर्माको सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन जनक अधिकारीले गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice