उद्योगमन्त्री थापालाई लक्षित गरी धनकुटामा बम विस्फोट

काठमाडौं । धनकुटामा उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी शुक्रबार बिहान बम विष्फोट भएको छ ।धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा अज्ञान समूहले थापालाई लक्षित गर्दै बम विष्फोट गराएको हो ।

बम विष्फोट भएको ठाउँबाट करिब २ सय मिटरको दुरीमा मन्त्री थापा थिए । बम विस्फोट भएको स्थानबाट २ मिटर टाढा मन्त्री थापा भएकोले कुनै क्षति नभएको प्रहरीले जनकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice