अन्तिम श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा राखिने,४ बजेपछि अन्त्यष्टि

काठमाडौँ । आइतबार बिहान आफ्नै निवासमा असामयीक निधन भएका दाहालको शव अहिले नर्भिक अस्पतालमा राखिएको छ। अस्पताल प्रशासनले उनको मृत्युको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। नेकपा माओवादी केन्द्रले आजै दिवंगत भएका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राख्ने निर्णय भएको छ ।

कपा माओवादी केन्द्रले आजै दिवंगत भएका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राख्ने निर्णय भएको छ । माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले दिएको जनाकारी अनुसार दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको हो।

नेकपा माओवादी केन्द्रले आजै दिवंगत भएका युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहलका पुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राख्ने निर्णय भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice