सन्तोष र वर्षाको बिहे यसपाली नि नहुने भो

सन्तोष दहाल


लोक गायक तथा स्रस्टा सर्जक सन्तोष राज गिरी र सुमधुर स्वरकी धनी गायिका वर्षा सिलवालको आवाजमा रहेको ठट्यौली लोक दोहोरी गीत यसपाली नि गर्देनन मेरो बिहे बजारमा आएको छ ।

राजु गौतम,सन्तोष राज गिरी र वर्षा सिलवालको आवाजमा रहेको यो गीत अर्जुन गिरीको प्रस्तुतिमा बजारमा आएको हो ।यो गीतलाई एक्सन फिल्म्स प्रोडक्सन प्रालिले बजारमा ल्याएको हो । जसमा सन्तोष राज गिरीकै लय तथा अर्जुन गिरी र सन्तोष राज गिरीको शब्द रहेको छ।

भिडियो हेर्नुहोस……..

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice