एसिसी यू-१९ , नेपालको बलिङमा चामत्कारिक प्रदर्शन

एसिसी यू-१९ एसिया कपमा अहिले जारी खेलमा मलेसियाकाे ६ विकेट लिएको छ। सहाब अालमले नेपाललार्इ छैटौं विकेट दिलाएका छन्।सन्दीप लामिछानेले नेपाललार्इ पाँचौ सफलता दिलाए।

सन्दीप लामिछानेले हफिज खैरलाई एलबीडब्लु अाउट गर्दै नेपालका लागि चौथो विकेट लिएका हुन्।छैटौं अोभरमा अनिल साहले कप्तान विरनदीप सिंहलार्इ पवेलिएन पठाए भने पहिलो अोभर लिएर मैदान उत्रेका कप्तान दीपेद्न सिंह एेरीले साताैं अाेभरकाे पहिलाे र चौथाे बलमा विकेट लिएका छन्।दीपेन्द्रले सातौं अोभर मेडन फालेका थिए

। मलेसियाले ९ अोभरको खेल सकिदा ४ विकेट गुमाएर ३७ रन जोडेको छ। वर्षाले समयमै खेल सुरु हुन नसकेपछि नेपाल र मलेसियाबीचकाे खेल २४ अोभरमा झारिएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice