वारामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने खोजेपछि गणना रोकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि वाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । माओवादी उम्मेद्धारका प्रतिनिधिले मतपत्र च्यात्ने खोजेपछि मतणना रोकिएको छ ।
आफु नभएका बेला मतपेटिको खोलिएको निहुँ निकाल्दै विवाद झिकेका थिए । विवाद भएपछि उनले मतपत्र च्यात्न खोजेका थिए । तर प्रहरीले समयमै नियन्त्रण गर्दा मतपत्र भने च्यातिन पाएको छैन । अहिले सवै दलका नेताहरु पुगेर समस्या सामधानतिर लागेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice