यति एयरलाइन्सले भित्रायो ‘नेपाली आकाशको नयाँ चरा’

काठमाडौं । दशै र तिहारलाई लक्षित गरी यति एयरलाइन्सले सुविधा सम्पन्न विमान ल्याएको छ । ‘नेपाली आकाशको नयाँ चरा’ नाम दिइएको यो विमान अन्य विमानभन्दा निकै सुविधा र आरामदायिक रहेको एयरलान्यसले जनाएको छ ।

एटिआर ७२–५०० विमान पाँच दिनअघि काठमाडौं आइपुगेको हो । नेपालमा निजी क्षेत्रका एयरलाइन्सहरुले नयाँ नयाँ विमानहरु भित्राइरहेका बेला यति एयरलाइन्सले पनि आधुनिक विमान ल्याएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice