नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ४ जनाको मृत्यु १२ जना घाइते

नुवाकोट । नुवाकोटको शिवपुरीमा यात्रुवस दुर्घटना भएको छ । यात्रृबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेम एक महिलासहित चार जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिकाको थानाभन्याङमा दुर्घटना भएको हो । विहान ११ वजे काठमाडौवाट गुर्जेभन्ज्याङ हुदै खरानीटार जान लागेको बा १ ख ६३४८ नम्वरको बस बस सडकवाट एकसय मिटर तल भीरमा खसेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice