खिमा सापकोटाले ल्याइन यो दशैं तिहार -भिडीयो हेर्नुहोस

सन्तोष दाहाल,काठमाडौँ । लोक दोहोरी गायिका खिमा सापकोटा र गणेश बस्यालको आवाजमा रहेको यस वर्षको दशैको नयाँ लोक दोहोरी गित यो दशैं तिहार बजारमा आएको छ ।

गीतले परदेशमा रहेका नेपालीहरुको यथार्थ पीडालाई बोलेको गायिका सापकोटाले बताइन । सफलता म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको गीतमा खिमा सापकोटाको शब्द र सुशील परियारको लय संकलन रहेको छ । म्युजिक भिडियोमा खिमा सापकोटा र सागरको अभिनय रहेको छ । यो गीत सुशील परियारको प्रस्तुतिमा बजारमा आएको हो ।

यो दशैं तिहारको भिडीयो हेर्नुहोस………………

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice