१० हजारका ब्रा, ५ हजारका अन्डरबेयर नेपाली बजारमा विक्रि !

काठमाडौं । सामान्यतया अरुलाई देखाउन र आफ्नो पर्सनालिटी झल्काउन मान्छेहरु महँगो कपडा लगाउँछन् । तर पछिल्लो समय भित्री बस्त्रमा पनि नेपाली चुजी बन्दै गएका छन् ।

पाँचहजार सम्मका अन्डरवेयर र १० हजार मुल्यका ब्रा नेपाली बजारमा बिक्रि भइरहेका छन् । साप्ताहिक गज्जब छ लेख्छ, खासगरी इनरवेयरमा सेलिब्रेटिहरु निकै ध्यानदिने गर्दछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice