अन्नभण्डार तराइको सडकमै धान फल्ने

सुनसरीको हरिनगरा–५ घुस्कीस्थित दुर्गा चोकको सडक हिलो भएर मानिसहरुलाई आवतजावत गर्न समस्या भएपछी स्थानीयवासीले विरोधस्वरुप सडकमा धान रोपाइँ गरेका छन् ।

लामो समय सम्म सडक मर्मत गर्न सम्बन्धित निकायले कुनै अग्रसरता नदेखाएपछि सबै स्थानीयवासी मिलेर संयुक्त रुपमा सडकमै रोपाईं गरेका हुन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice