भत्कियो एउटा दरवार

नुवाकोट । विदुर नगरपालिका २ नुवाकोटडाडाँमा रहेको लिच्छविकालीन तुलजा भवानीको पाँच तले दरबार भत्केको छ । बर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए । मन्दिर पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार नजिकै रहेको कान्तिपुरमा समाचार छ ।

सिम्रौनगढका राजा नान्यदेव भागेर नेपाल खाल्डो पस्नुअघि यहाँ तुलजा भवानी राखेर मन्दिर बनाएको किंवदन्ती छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice