विश्वकप क्रिकेटमा इंग्ल्याण्ड बिजयी, भारत ९ रनले पराजित

काठमाडौं । महिला विश्वकप क्रिकेटमा फेरी इंग्ल्याण्ड  बिजयी भएको छ । फाइनलमा भारतलाई ९ रनले पराजित गर्दै  चौथो पटक इंग्ल्याण्ड बिश्व बिजेता बनेको छ ।

आइतवार साँझ इंग्ल्याण्डको लज मैदानमा भएको खेलमा भारत ९ रनले पराजित भएको छ । टस जितेर पहिलो ब्याटिड गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा २२८ रन बनाएको थियो ।

इंग्ल्याण्डले लिएको लक्ष्य पछाउन जवाफी ब्याटिडमा उत्रेको भारत ४८.४ बलमा अलआउट हुँदै २१९ रन बनायो । एक समय निकै बलियो अबस्थामा रहेका भारतलाई इंग्ल्याण्डकी बलर एनिसले धरापमा पारिन । उनले भारतका ६ खेलाडीलाई मैदानबाट बाहिर पठाइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice