अब लोडसेडिङ हुदैन -गौतम

काठमाडौँ


 

 

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा चर्चित गायिका मन्जु गौतम पनि गीत गाउँन तातेकी छन ।
बर्षेनी तीजका गीतहरुबाट लाखौको मन जित्ने काभ्रेली गायिका मन्जु गौतमको यस बर्षको उत्कृष्ट मौलिक तीज कोशेली “लोडसेडिङ हुदैन”बजारमा आएको छ ।

चर्चित गायक प्रकाश कटुवाल र मन्जु गौतमको सुमधुर आवाज रहेको गीतमा प्रकाश कटुवालकै लय तथा शब्द सृजना रहेको छ ।गीतमा अभिनय चर्चित मोडल शंकर बिसी र गीता राईको रहेको छ ।मन्जु गौतमकै युटुब च्यानल मार्फत सार्बजनिक उक्त गीतको निर्देशन भने चर्चित मोडल शंकर बिसीले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा उक्त गीत बजारमा आएकोछ ।

भिडीयो हेर्नुहोस

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice