उनको लागि -कविता

सुरेश थापा


सपनामा किन घरिघरि देख्न मन लाग्छ
उनीलाई बिपनिमा किन भेटुभेटु लाग्छ
माया सङ्गै हुदापनि नहुदा पनि किन अपुरो
उनिको घरै अघि बसाइँ सरुं सरुं लाग्छ

हाँसो मजाक जिन्दगीको यो त रितै हो
भोभो अब हारें मैले जित तिम्रै भो
रिसाएर नबोलेको तिमी धेरै भो
माफी देउ एकचोटिलाइ गल्ती मेरै भो

मनको अागो निभाउने दमकल बनेन।
जलिरह्यो हरेक पल,एेया भनेन।
सम्झनालाई मेटाउने इरेजर बनेन।
नसाको साहारा लिएँ,केही सीप चलेन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice