दोस्रो चरणको मतपरिणाममा एमाले सेन्चुरी नजिक (को कहाँबाट बिजयी, सुचिसहित)

काठमाडौं । पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले दोस्रो चरणमा पनि पहिलो हुँदै सेन्चुरी नजिक पुगेको छ । बझाङको मस्टो गाउँपालिकाबाट बिजयी सुरुवात गरेको एमालेले आइतवार दिउँसो साढे ३ बजेसम्म ९५ स्थानमा जित हाँसिल गरेको छ ।

पहिलो चरणको निर्वाचनमा नगरपालिका धेरै जितेको एमालेले दोस्रो चरणमा गाउँपालिका धेरै जितेको छ । पूर्वको धनकुटामा एमालेले ‘क्लिनस्वीप’ गरेको छ । जिल्लाका ७ स्थानीय तह सवैमा एमाले उम्मेद्धारहरु नै प्रमुख पदमा बिजयी भएका छन् ।

त्यसैगरी अछामको चौरपाटी गाउँपालिकामा प्रमुख पदमा एमालेले १ मतअन्तरबाट बिजयी भएको छ । उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवारले ७२ मतले विजय भएकी छिन्।

नेकपा एमालेका प्रमुख पदका उम्मेदवार हर्कबहादुर साउदले ३ हजार १ सय ३८ मत प्राप्त गरेर बिजयी भए भने, नेपाली कांग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत ल्याएर दोस्रो बने ।

प्रदेश नं. १

क्र.स जिल्ला नगर÷गाउँपालिका प्रमुख÷अध्यक्ष

१ ताप्लेजुब मैवाखोला गाउँपालिका राजन थत्लुङ्ग

२ ताप्लेजुड मिक्वाखोला गाउँपालिका रामकुमार साँवा

३ ताप्लेजुड याबवरक गाउँपालिका केशर मेन्याबवो

४ ताप्लेजुब फुबलिब नगरपालिका छत्रपति प्याकुरेल

५ भोजपुर ट्याम्केमैयुम गाउँपालिका धु्रवराज राई

६ भोजपुर रामप्रसाद राई गाउँपालिका विजय राई

७ भोजपुर हतुवागढी नगरपालिका प्रेमबहादुर राई

८ भोजपुर पौवाटुम्पा गाउँपालिका किरण राई

९ सोलुखुम्बु दुधकोशी गाउँपालिका बुद्धिकिरण राई

१० सोलुखुम्ब सोताब गाउँपालिका, बीरबहादुर राई

११ सोलुखुम्बु खुम्बु पासाबल्हामु गाउँपालिका बिम दोर्जी शेर्पा

१२ सोलुखुम्बु नेचासल्यान गाँउपालिका डुफकुमार बाँस्तोला

१३ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका मोहनकुमार राई

१४ उदयपुर ताप्ली गाउँपालिका उद्धवसिंह थापा

१५ उदयपुर रौतामाई गाउँपालिका गजेन्द्रबहादुर खड्का

१६ उदयपुर उदयपुरगढी गाउँपालिका मानबहादुर केप्छाकी मगर

१७ धनकुटा छिन्ताब शहिदभूमि गाउँपालिका मनोज राई

१८ धनकुटा पाख्रिवास नगरपालिका बिर्खबहादुर राई

१९ धनकुटा छथर जोरपाटी गाउँपालिका शेरबहादुर लिम्बू

२० धनकुटा चौबिसे गाउँपालिका खजिन्द्र राई

२१ धनकुटा साँगुरीगढी गाउँपालिका कुमारजंग याख्खा

२२ धनकुटा धनकुटा नगरपालिका चिन्तन तामाब

२३ धनकुटा महालक्ष्मी नगरपालिका परशुराम नेपाल

२४ इलाम सन्दकपुर गाउँपालिका उदय राई

२५ इलाम चुलाचुली गाउँपालिका प्रदीपचन्द्र राई

२६ इलाम माईजोगमाई गाँउपालिका जीतबाहादुर राई

२७ संखुवासभा मादी नगरपालिका बिदुर लिंथेप

२८ संखुवासभा सभापोखरी गाउँपालिका रत्नबहादुर सुब्बा

२९ संखुवासभा मकालु गाँउपालिका खडगबहादुर कटवाल

३० संखुवासभा चौनपुर नगरपालिका भरत खत्री

३१ संखुवासभा खाँदवारी नगरपालिका भुरारीप्रसाद खतीवडा

३२ पाँचथर हिलिहाब गाउँपालिका भुवानीप्रसाद लिंबदेन

३३ पाँचथर कुम्मायक गाउँपालिका जयबहादुर चेम्जोब

३४ खोटाङ लामिडाँडा गाउँपालिका लिला निरौला

३६ खोटाङ कपिलासगढी गाँउपालिका कृष्ण राई

३७ खोटाङ जन्तेढुङ्गा गाउँपालिका शंकर राई

३८ खोटाङ रुपाकोट नगरपालिका दिपनारयण रिजाल

३९ तेह्रथुम, मेन्छयाम गाउँपालिका यादवबहादुर खापुब

४० तेह्रथुम म्याब्लुब नगरपालिका सन्जय तुम्बाहाम्फे

४१ तेह्रथुम आठराइ गाउँपालिका मानबहादुर लिम्बू

४२ तेह्रथुम छथर गाउँपालिका सन्तोष तिगेला

४३ तेह्रथुम फेदाप गाउँपालिका हरि चोब्वाङ्ग

प्रदेश नं. ५

क्र.स जिल्ला नगर÷गाउँपालिका प्रमुख÷अध्यक्ष

१ नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका रामप्रसाद पाण्डे

२ पाल्पा तिनाउ गाउँपालिका ओमबहादुर घर्ती

३ पाल्पा निस्दी गाउँपालिका मुक्तबहादुर सारू

४ पाल्पा रम्भा गाउँपालिका विष्णुप्रसाद भण्डारी

५ पाल्पा पूर्वखोला गाउँपालिका नुनबहादुर थापा

६ पाल्पा रिब्दीकोट गाँउपालिका नारायण जिसी

७ पाल्पा तानसेन नगरपालिका अशोक शाही

८ गुल्मी रेसुङ्गा नगरपालिका डिल्लीराज भुसाल

९ गुल्मी मालिका गाउँपालिका रितबहादुर थापा

१० गुल्मी रूरू गाउँपालिका निलकण्ठ गौतम

११ गुल्मी मुसीकोट नगरपालिका सोमनाथ सापकोटा

१२ गुल्मी छत्रकोट गाउँपालिका मधुकृष्ण पन्त

१३ अर्घाखाँची मालारानी गाउपालिका वालकृष्ण आचार्य

१४ रोल्पा त्रिवेणी गाउँपालिका शान्तकुमार वली

१५ रोल्पा रुन्टीगढी गाँउपालिका वालाराम बुढा

१६ प्यूठान माण्डबी गाउँपालिका श्रीधर रोका

१७ प्यूठान सरूमारानी गाउँपालिका झगबहादुर विक

१८ प्यूठान स्र्वगदवारी नगरपालिका नेत्रबहादुर रोकाय

१९ दाब गढवा गाउँपालिका सहजराम यादव

२० दाब दंगीशरण गाँउपालिका भागिराम चौधरी

२१ रुपन्देही कञ्चन गाँउपालिका गोकर्ण क्षेत्री

२२ रुपन्देही शुदोद्यन गाँउपालिका किशुनचन्द्र चौधरी

२३ कपिलबस्तु विजयनगर गाँउपालीका गोपालबहादुर थापा

प्रदेश नं. ७

क्र.स जिल्ला नगर÷गाँउपालिका अध्यक्ष

१ बझाङ मष्टा गाउँपालिका कर्णबहादुर कठायत

२ बझाङ थलरा गाउँपालिका भुवनेश्वर उपाध्याय

३ बझाङ दुर्गाथली गाउँपालिका प्रयागराज जोशी

४ बझाङ तलकोट गाउँपालिका लालबहादुर विष्ट

५ बझाङ जयपृथ्वी नगरपालिका वीरेन्द्रबहादुर खड्का
६ बझाङ वित्थडचिर गाउँपालिका प्रेमबादुर बोहरा
७ बझाङ छविस पाथिभेर गाँउपालिका अक्कल धामी
८ बझाङ केदारस्युगाउँपालिका इन्द्रबहादुर भण्डारी
९ वाजुरा पाण्डवगुफा गाउँपालिका कालीबहादुर शाही
१० वाजुरा गुमुल नगरपालिका हरि रोकाय
११ बाजुरा स्वा मीकार्तिक गाउँपालिका चिरञ्जीवी शाही

१२ डडेल्धुरा अमरगढी नगरपालिका विपिन ओझा

१३ डडेल्धुरा नवदुर्गा गाउँपालिका कवेन्द्रबहादुर बिष्ट

१४ वैतडी पञ्चेश्वर गाउँपालिका गोरखबहादुर चन्द

१५ वैतडी दोगडाकेदार गाउँपालिका चन्द्रबहादुर कार्की

१६ वैतडी डिलासैनी गाउँपालिका उकेन्द्रबहादु बोहरा

१७ दार्चुला लेकम गाउँपालिका परमान्नद जोशी

१८ दार्चुला अपिहिमाल गाउँपालिका धर्मानन्द मन्याल

१९ दार्चुला नौगाढ गाउँपालिका प्रेमसिंह धामी

२० दार्चुला मालिकार्जुन गाउँपालिका मोहनसिंह धामी

२१ कैलाली मोहन्याल गाउँपालिका नवलसिंह रावल

२२ कैलाली चुरे गाउँपालिका धनवहादुर रोक्कामगर

२३ डोटी पूर्वीचौकी गाउँपालिका दीर्घ बोगटी

२४ डोटी सायल गाउँपालिका तेजबहादुर डुम्रेल

२५ डोटी आदर्श गाउँपालिका टेकबहादुर रोकाया

२६ डाटी सिलगडी नगरपालिका मञ्जु मलासी

२७ डाटी जोरायल गाँउपालिका दुर्गादत्त ओझा

२८ अछाम मंगलसेन नगरपालिका पदमबहादुर बोहरा

२९ अछाम चौरपाटी गाँउपालिका हर्कबहादुर साउद

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice