चिनिया राष्टपतिको पुस्तकले रेकर्ड तोड्यो

काठमाडौं । चिनियाँ राष्टपति सी चिनपीडले लेखेको सुशासनसम्बन्धी पुुस्तकले ४० बर्षे रेकर्ड तोडेको छ । पुस्तक प्रकाशन भएको १ हजार दिनमा ६२ लाख ५० हजारप्रति विक्रि भएको छ । सीको पुस्तकले ४० बर्षको चिनियाँ रेकर्ड तोडिएको छ ।
विश्वका २२ भाषामा प्रकासित पुस्तकमा ७९ च्याप्टर रहेका छन् । चिनिया कम्युनिष्ट पार्टीको महासचिव भएदेखि उनका अनुभवहरु समेटिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice