८३ बोर्ड टपर,केही चर्चामा धेरै गुमनाम

फलामे गेट मानिने एसएलसीको नाम परिवर्तन भइ एसईईमा रुपान्तरण भएको छ यसैवर्षबाट । यसैवर्षको एसईईको परीक्षमा सामेल भएका ४ लाख ६२ हजार विद्यार्थीको नतिजा आजै सार्वजनिक भएको छ । एसईईको परीक्षा गत चैत ३ गतेदेखि १४ गतेसम्म एसईईको परिक्षा सञ्चालन भएको थियो । विस १९९० देखि एसएलसीको परीक्षा लिन थालिएको हो । सो परीक्षा सुरु भएको झण्डै ८४ वर्ष पुगिसकेको छ । यो बीचमा एसएलसीको वोर्ड टपर भएका धेरै गुमनाम र केही चर्चामा रहे ।

जस्तै चर्चाकै शिखरमा रहि इीतहास कायम राखे पुष्पभक्त मल्लले ,उनी १९९० को वोर्ड टपर हुन । त्यस्तै दोश्रो वोर्ड टपर गोपाल प्रसाद रिमाल साहित्यको क्षेत्रमा अजर अमर बनेर रहे । त्यस्तै त्यस यताका २४ सालका वोर्ड टपर डम्बर बहादुर नेपाली जलस्रोत विज्ञका रुपमा आज पनि परिचित छन । २६ सालको वोर्ड टपर वावुराम भट्टराई प्रधानमन्त्रीसम्म बने उनी नेपाली राजनीतिमा चर्चित छन । ३१ सालका वोर्ड टपर किशोर थापा ,पूर्व सचिव हुन । उनी हालैको स्थानीय तहको निर्वाचनमा साझा पार्टीबाट काठमाडौंका मेयरमा उठेका थिए तर जमानत पनि बचाउन सकेनन् । यस्तै २०३९ सालमा लुना भट्टले अर्काे इतिहास ब्रेक गरिन उनी प्रथम एसएलसी वोर्ड टपरका रुपमा चर्चित रहिन । त्यस यताका धेृरै टपरहरु गुमनाम छन । तर सरकारले ६२ साल पछाडि एसएलसी टपर घोषणा गर्न छाडेको छ ।

१९९० –पुष्पभक्त मल्ल
१९९१ –गोपालप्रसाद रिमाल
१९९२ –यदुनाथ खनाल
१९९३ –श्यामकृष्ण गौतम
१९९४ –चन्द्रदेव ओझा
१९९५ –तीर्थप्रसाद प्रधान
१९९६ –भरतबहादुर प्रधान
१९९७ –भुवनलाल प्रधान
१९९८ –रुनुलाल सिंह सुवाल
१९९९ –तीर्थबहादुर प्रधान
२००० –ज्ञानमणि आचार्य दिक्षित
२००१ –विष्णुप्रसाद धिताल
२००२ –रञ्जनराज शर्मा खनाल
२००३ –उपेन्द्रमान मल्ल
२००४ –भवानीशंकर राजवंशी
२००५ –दामोदर फुँयाल
२००६ –शैदमोहन शाह
२००७ –नन्दकृष्ण अग्रवाल
२००८ –महाविरप्रसाद अग्रवाल
२००९ –बाबुलाल अग्रवाल
२०१० –पुरुषोत्तमनारायण श्रेष्ठ
२०११ –पदमलाल श्रेष्ठ
२०१२ –रामबाबु शर्मा
२०१३ –आनन्दमान सिंह अमात्य
२०१४ –दिव्यरत्न शाक्य
२०१५ –प्रकाशचन्द्र जोशी
२०१६ –शिवप्रसाद अधिकारी
२०१७ –रमेश शर्मा भट्ट
२०१८ –प्रचण्डजंग शाह
२०१९ –रमेशआनन्द वैद्य
२०२० –दीपक बज्राचार्य
२०२१ –भेषराज कँडेल
२०२२ –नरेन्द्रनाथ शर्मा
२०२३ –प्रकाश मानन्धर
२०२४ –डम्बरबहादुर नेपाली
२०२५ –भक्तबहादुर आले
२०२६ –बाबुराम भट्टराई
२०२७ –आंग्रिता शेर्पा
२०२८ –द्रोणप्रसाद रसाईली
२०२९ –राजेन्द्रकुमार कब्रा
२०३० –प्रमोदराज पोखरेल
२०३१ –किशोर थापा
२०३२ –रामचन्द्र शर्मा
२०३३ –बलराम पाण्डे
२०३४ –अनिलबहादुर मानन्धर
२०३५ –विजयकृष्ण श्रेष्ठ÷शतिस बजाज
२०३६ –उत्तमकृष्ण श्रेष्ठ
२०३७ –द्वारिकाप्रसाद श्रेष्ठ
२०३८ –अच्युतबाबु तिवारी
२०३९ –लुना भट्ट ९पहिलो बोर्ड फस्र्ट महिला०
२०४० –निशा धौभडेल
२०४१ –शम्भुशरण शाह
२०४२ –राजनलाल प्रधान
२०४३ –दीपकुमार सिंह
२०४४ –प्रमोद आचार्य
२०४५ –राजेन्द्र गुरुङ
२०४६ –न्रिपेश प्रधान
२०४७ –मानव भट्टराई
२०४८ –प्रविनदेव पाठक
२०४९ –प्रकाश थपलिया
२०५० –गरिमा राना
२०५१ –पंकज अधिकारी
२०५२ –आयाम लामिछाने
२०५३ –विष्वबन्धु बगाले
२०५४ –मदनकुमार बडाल
२०५५ –वीरेन्द्र घिमिरे
२०५६ –सुम्निमा सिंह
२०५७ –स्वच्छन्द सनमेन
२०५८ –सुयोग भण्डारी
२०५९ –विशाल ज्ञवाली
२०६० –विशाल खनाल
२०६१ –समिर श्रेष्ठ
२०६२ –घोषणा नभएको
२०६३ –घोषणा नभएको
२०६४ –घोषणा नभएको
२०६५ –घोषणा नभएको
२०६६ –कल्पना बज्राचार्य ९दावी गरिएको तर पुष्टि नभएको०
२०६७ –आकृति पाण्डे
२०६८ –अरुण कालिकोटे
२०६९ –अशिम घिमिरे
२०७० –दृष्ठि गिरी र सञ्जोग कार्की
२०७१ –दिक्षिक पौडेल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice