भाजपाद्धारा मतदान अधिकृत बलपूर्वक नियन्त्रणमा

सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले सप्तरीका निर्वाचन अधिकृतलाई बलपूर्वक नियन्त्रणमा लिएका छन् । निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखिएको थियो । तालिममा रहेका निर्वाचन अधिकृतलाई राजपाका कार्यकर्ताले बलपूर्वक नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् । बलपूर्वक नियन्त्रणमा लिइएका अधिकृतलाई प्रहरीले छुटाउन सकेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice